५ कार्तिक २०८१ सोमबार
image/svg+xml

राजदूत घिमिरे चिया उद्योग हेर्न इलाममा

उनले नेपालको तयारी चिया बेलायत निर्यात गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म यसको पहुँच पुर्‍याउन आफूले पहल गर्ने बताए । व्यवसायी तथा चिया प्राविधिक सरद सुब्बाले राजदूतको भ्रमणले आफूहरू उत्साही भएको जनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्