२९ वैशाख २०८३ मंगलबार
image/svg+xml

सबै कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गरिने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकलाई ‘डिजिटल र पारदर्शी अर्थतन्त्र’ तर्फ लैजाने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ।

राजनीतिक दलसँगको सहकार्यमा संविधान संशोधन गरिने

सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको सहकार्य र संवादका आधारमा संविधान संशोधन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रतिनिधिहरूको शिष्टाचार भेट

शिक्षामन्त्री पोखरेलले आगामी दिनमा समावेशी शिक्षा, शिक्षकको पेसागत विकास, शिक्षा, विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल लर्निङलगायत क्षेत्रमा थप सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।

यसवर्ष विपदबाट १९ लाख बढी प्रभावित हुन सक्ने

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो।

सङ्घीय संसद्को संयुक्त बैठक सुरु, राष्ट्रपतिले सम्बोधन गर्ने

संसद् भवनमा सोमबार अपराह्न ४ बजे सुरु भएको उक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

इंग्ल्याण्डको क्रिकेट टोली नेपाल भ्रमणमा आउने तयारीमा

इङ्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्ने सम्भावना देखिएको छ।

सुकुम्बासीको पक्षमा ‘छाती थाप्न आउँछु’ भन्ने रविले बेइमानी गरे: झक्कु

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता झक्कु सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासीहरूमाथि ठूलो बेइमानी गरेको आरोप लगाएका छन्।

सरकारले संविधान मिचेर ‘शक्ति शासन’ सुरु गर्‍यो: झक्कु सुवेदी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले संविधानको उपहास गर्दै मुलुकमा ‘शक्तिको शासन’ सुरु गरेको आरोप लगाएको छ।

जरा अभियानले कांग्रेसलाई नयाँ ऊर्जा दिनेछ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताएका छन् ।

फिफा विश्वकप: चर्चामा एसियाली चार युवा स्टार

पछिल्लो समय विश्वकपमा राम्रो छाप छोड्न सफल भइरहेका एसियाली राष्ट्रहरू यस पटक पनि त्यसलाई निरन्तरता दिने तयारीमा छन्।

जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संविधान र कानुनको परिधिभत्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेप्से ३८ अंकले बढ्यो, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

सबै १३ वटै उपसमूहको परिसूचक बढेको दिन सोमबार अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्