२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’ कायमै, आफ्नो पीडा कसलाई सुनाउनु!

म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्