२६ आश्विन २०८१ शनिबार
image/svg+xml

एक अर्कालाई सहयोग गरेर दसैं मनाउन प्रधानमन्त्री ओलीको अनुरोध(भिडियो सन्देश)

उनले भिडियो सन्देशमा भनेका छन्–जो जहाँ छौं, पीडामा परेकाहरूको पीडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु।प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दशैंको टीका उल्लासपूर्ण हुन नसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्