केही भेगमा हिमपात र हल्का वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महिला उद्यमी महासंघ स्थापना भएको २१ वर्षको इतिहासमा पहिलो पटक सहआयोजक नै भएर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन लागेको हो।
नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्ने क्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीमाथि लागेका सबैखाले भ्रष्टाचारका आरोपमा छानबिन अघि बढाउन तयार रहेको सन्देश दिएको छ।
केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ। कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच कुराकानी भएको छ ।
देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले शुक्रवार पदयात्रा सम्पन्न गरेको हो ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।
गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन।
सत्तारूढ नेकपा (एमाले)लाई काठमाडौं महानगरपालिकाले एक लाख जरिबाना गरेको छ ।
नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ।
संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।
गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपचुनाव बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।