२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिथिलाञ्चलमा विजयादशमीको महिमा यस्तो छ

शास्त्रीय रूपमा दुर्गालाई आदिशक्ति, महिषासुर मर्दिनीजस्ता नाम दिइए पनि मिथिलावासीका लागि दुर्गा सीताजस्तै चेलीबेटी हुन्। जसलाई पूजापाठ अर्थात् श्रद्धासँगै चेलीजस्तै माया, स्नेह पनि गरिन्छ। अर्को शब्दमा भन्दा यहाँ दुर्गाको पूजा वात्सल्य भावले गर्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्