देशभर किन बढे आगलागीका घटना?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटेको जानकारी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटेको जानकारी दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ।
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा साढे चार हजार फरार कैदीबन्दी बाधक हुन सक्ने आशंका गरिएको छ।
मुलुककै लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सर्वाधिक कठिन मोडमा छ।
प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पुरातात्त्विक वस्तुहरूको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक सांस्कृतिक सम्पत्ति सम्झौता भएको छ।
एनआईसी एशिया बैंकले इटहरी शाखामा कर्मचारीमाथि कलुषित मनसायले गरिएको गालीगलौज र अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली कांग्रेसले पार्टीभित्रको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै उक्त भेला तत्काल रोक्न अपिल गरेको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा ढुक्क रहन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।
बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन, २०६३ मा भएको उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।
एक करोड ९५ लाख ६८ हजार आठ सय ३७ जनाले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराएका छन् । यसमध्ये ७४ लाख ९५ हजार सात सय ११ वटा कार्ड छपाइ भएकोमा ३७ लाख ७८ हजार आठ सय ७५ जनाले कार्डसमेत पाइसकेको निर्देशक दाहालले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।