७ पुस २०८१ आइतबार
image/svg+xml

मञ्चमा फर्किए मह जोडी

नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउनु सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन।

‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको हो: ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको बताएका छन्।

मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण शनिबारदेखि

जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन–२०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ।

एकमहिनामा देशभरबाट २३६ सडकआश्रित मानवको उद्धार

३३ दिनको अवधिमा १७९ पुरुष, ५७ महिला, ५ बालिका र ४ बालकको उद्धार भएको आश्रमले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

कोदोखेतीले धानेको खोरियागाउँ

‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ। अन्य बालीका लागि सिँचाइको सुविधा छैन। पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ।’

छाला नपाउँदा मादल बनाउन समस्या

६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिके।

दार्चुलामा जिप दुर्घटनाः ६ जनाको मृत्यु

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

हिमाल हेर्न कोखेडाँडा

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुछ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

सामा चकेवाः दाजुभाइ सम्झदै मिथिलानी

पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्टान्न परिकार ख्वाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन्।

बाढी पहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख भन्दा बढीको क्षति

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका छन्।

माओवादीले जुम्लाका ६० वडामा आज एकसाथ खबरदारी सभा गर्दै

देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्