एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
मेक्सिको विश्वको पहिलो यस्तो मुलुक बनेको छ जहाँ न्यायाधीशहरूको चयन अब नागरिकले गर्नेछन्।
काठमाडौं उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्।
सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ।
शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।
धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन्।
पर्वतको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ।
सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका विभिन्न भू–भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।
मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी अनुरुप भूमिका निर्वाह गर्ने बताएका छन्।
नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।