२३ आश्विन २०८१ बुधबार
image/svg+xml

मेची राजमार्गको राजदुवालीबाट गुड्न थाल्यो मालबाहक गाडी

पहिरो झरेर असोज १८ देखि बन्द रहेको मेची राजमार्गमा मालबाहक सवारी साधनसमेत गुड्न थालेका छन्।

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।

अवरुद्ध मेची राजमार्ग झनै जोखिमपूर्ण, मर्मत रोकियो

अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम स्थगित गरिएको छ। राजदुवाली–गोलाखर्क खण्ड मर्मत गर्दा माथिबाट पहिरो आएर झनै जोखिम बढ्ने भएपछि काम रोकिएको हो।

मेची राजमार्गको विकल्प: सिमलगोलाई–जोगमाई–तिल्केनी

करोडौँ रुपैयाँ खर्चिँदा पनि गुणस्तर सुधार हुन नसकेको मेची राजमार्गको इलाम नगरपालिका ९ मा पर्ने राजदुवाली–गोलाखर्क खण्डको अब विकल्प प्रयोग गरिने भएको छ।

मेची राजमार्ग अवरुद्ध, राजदुवाली–गोलाखर्क खण्डमा पहिरो

निरन्तरको वर्षाका कारण मेची क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको छ।

मेची भन्सारबाट निर्यात घट्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजारले घटेको हो।

साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको मालबस्तु निर्यात

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालबस्तु विदेशी मुलुकमा निर्यात गरेको छ।

पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा) को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन्।

मेची भन्सार कार्यालयले गर्‍याे १४ अर्ब २३ करोड राजश्व सङ्कलन

पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ।

चितवनमा धान रोप्न आधुनिक मेसिनको प्रयोग बढ्दो

चितवनमा रोपाईं गर्दा कृषि उपकरणको प्रयोग बढेको छ। जिल्लामा प्रत्येक वर्ष मेसिनबाट धान रोप्ने किसान बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा उल्लेख छ।

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्