सहरी विकासमन्त्री सिंहलाई बालेनले भने- गणेशमान सिंहको इतिहास माटोमा नमिसाउनु होला
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन्।
आफैँसमेतले तयार गरेको न्यायालय विकृति विसंगतिसम्बन्धी प्रतिवेदनले सुझाएका परिवर्तनहरूका लागि राउत तयार हुनुपर्ने अवस्था छ। प्रतिवेदनको कार्यान्वयन भनेको न्यायाधीश नियुक्तिलगायतका कतिपय अवस्थामा प्रधानन्यायाधीशकै अधिकारको पनि कटौती हो। त्यसमा उनी तयार होलान ? जिज्ञासा छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।