सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ।
धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागिखसी बोका विक्री गर्ने भएको छ।