दसैंमा पनि तरकारी बेच्दै थारु महिला
दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन।
दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिए । यही क्रम जारी रहने हो भने आगामी तीन दिनमा थप तीन लाखले राजधानी छाड्ने अनुमान छ।
जुम्लाको सिंजा गाउँपालिका- ६ की सस्मिता रावत दिनहुँ घाँस काट्छिन्। रावत गाउँबाट हप्ता दिनअघि घाँस काट्न जुम्लाको सदरमुकाम खलंगा झरेकी हुन्।
दसैं नजिकिँदै जाँदा उपत्यकामा खसीबोका ल्याएर बिक्री वितरण सुरु भएको छ।
सनातन हिन्दु धर्ममा सौर्यमास र चान्द्रमास गरी अनेकौं धार्मिक तथा सांस्कृतिक पर्वहरू पर्दछन्। सनातनको अर्थ हुन्छ शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा पदाधिकारीले २०७७ सालदेखि दसैं भत्ता लिएका छैनन्।
वर्षाले बिगारेका कालीकोटका ग्रामीण सडकहरू समयमै मर्मत नगरिँदा दसैं–तिहारमा यात्रुले कठिनाइ भोग्नुपर्ने देखिएको छ।