सुनकोसीको बाढीले बगर बनाएको खेत सम्याउदै गोलञ्जोर गाउँपालिका
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ३ स्थित दिङदिङ फाटमा लहलह धान फलेको थियो। सोही फाटमा स्थानीय विरबहादुर बयलको पनि धान खेत थियो।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ३ स्थित दिङदिङ फाटमा लहलह धान फलेको थियो। सोही फाटमा स्थानीय विरबहादुर बयलको पनि धान खेत थियो।
सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग रकम सहित पुग्न थालेका हुन् ।