८ भाद्र २०८३ सोमबार
image/svg+xml

अचानक १५० पाकिस्तानी दुलही किन भारत पुगे ? अझै ३०० जना पर्खाइमा

उनका अनुसार पाकिस्तानबाट आएका दुलही र उनीहरूका आफन्त मस्कट, दुबई, श्रीलंका, ओमान, बंगलादेशलगायत देश हुँदै भारत पुगेका हुन्।

कपिलवस्तुमा चलाइयाे १२ करोड लगानीमा तेल उद्योग

मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ।

निर्मल पूर्जाको अन्त्येष्टिमा सहभागी हुन सांसद रानामगर बेलायत प्रस्थान

पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पूर्वगोर्खा सैनिक पूर्जाको अन्त्येष्टि २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा हुने तय भएको छ।

गरिमा ह*त्या प्रकरण : थप एक जना पक्राउ

बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जुम्ली स्याउको बजार खोज्दै सहकारी

रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा सजाइरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामा छन्, कतै मजदुर लगाएर स्याउ टिपिँदैछ।

धम्कीपूर्ण पोस्टपछि बाबुरामले भने : यस्ता अपराधीलाई बेलैमा कारबाही गरियोस्

भट्टराईले फेसबुकमा लबकुश थापा नाम भएका व्यक्तिले आफूलाई लक्षित गर्दै आपत्तिजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै राज्यले समयमै कारबाही गर्नुपर्ने बताएका हुन्।

गरिमा चौधरी हत्या प्रकरण : भिडियो सार्वजनिक पछि अनुसन्धानमाथि प्रश्न

नाबालकले आफूलाई प्रदीपले उक्साएको र उनकै योजनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर घरभित्र लगेको बताएका छन्।

इलाममा भेटियो अति दुर्लभ चरो चाकासूचक

जिल्लाको माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमा चोयाटार सामुदायिक वनमा चाकासूचक (येल्लो रम्प्ड हन्नीगाइड) फेला परेको हो।

बाजुराको सरकारी टोली पनि बडीमालिका

धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको आग्रह

यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित नराख्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप विलम्ब नगरी प्रतिवेदन सार्वजनिक गर्न आग्रह थापाले आग्रह गरेका छन्।

नानी गरिमालाई सम्झिँदा

यौनिक हिंसाको एउटै कारण हुँदैन। पितृसत्तात्मक सोच, महिलालाई वस्तुका रूपमा हेर्ने संस्कार, लैंगिक असमानता, यौनसम्बन्धी गलत धारणा, बालबालिकाको अपर्याप्त सुरक्षा, नशालु पदार्थको दुरुपयोग, कमजोर पारिवारिक निगरानी र दण्डहीनताको भावनाले जोखिम बढाउन सक्छन्।

स्रष्टा मन्जिला अनिलकाे अगुवाइमा अनेसास नेपाल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छन्।

सुनको मूल्य तीन हजार २०० ले बढ्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुन तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तीन हजार २०० रुपैयाँ बढेर प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्