१६ आश्विन २०८१ बुधबार
image/svg+xml

गृहमन्त्री लेखक–यातायात व्यवसायीबिच छलफल

गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात मजदुर सङ्गठनबिच बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ।

बाटो मर्मतको माग गर्दै यातायात व्यवसायीद्वारा सिरिजङ्गामा यातायात बन्द

स्थानीय हाइड्रोपावरले सडक मर्मतका लागि गरेको बेवास्ता र ‘दोहोरो सवारी कर’ खारेजीको माग गर्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका यातायात व्यवसायीले सेवा ठप्प पारेका छन् । माग सम्बोधन नभएसम्म सवारी नचलाउने उनीहरुको घोषणा छ ।

यातायातमन्त्री दाहालले गरे बनेपाको डुबान अवलोकन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका छन्।

पोखरामा ‘राईड सेयरिङ’ अवैध,चलाए कारबाही गरिने

गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’सञ्चालनमा रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्