१ जेष्ठ २०८२ बिहीबार
image/svg+xml

एनपीएल : चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायरमा

कर्णालीले अब सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच हुने पहिलो क्वालिफायरको पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

एनपीएल : विराटनगरको दोस्रो जित, चितवनको यात्रा कठिन

हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

एनपीएलः लुम्बिनीको पहिलो जित, चितवन पराजित

आफ्नो पाँचौ खेलमा उसले मंगलबार चितवन राइनोजलाई रनले पराजित गर्‍यो । जारी प्रतियोगितामा चितवनको भने यो दोस्रो हार हो ।

एनपीएलः अपराजित सुदूरपश्चिमलाई चितवनद्वारा १६५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको हो ।

एनपीएल : सुदूरपश्चिमविरुद्ध चितवन ब्याटिङ क्रिजमा

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सविरद्ध चितवन राइनोजले अहिले ब्याटिङ गरिरहेको छ ।

एनपीएल : पोखराको कमजोर ब्याटिङ, चितवनको लगातार दोस्रो जित

१६२ रनको लक्ष्य पछ्याएको पोखराले कमजोर ब्याटिङ गर्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै ओभरमा तीन तीन विकेट लिएपछि पोखरा १३.२ ओभरमा ७४ रनमा समेटियो ।

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

कुशलको कीर्तिमान तोडेका लोफ्टी इटन चितवन राइनोजमा

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन चितवन राइनोजमा

बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवनबाट खेल्ने छन्। उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्