६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले एनपिएलको लागि टेष्ट राष्ट्र पाकिस्तानका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको छ।

हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।

भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।

पीएचपी सुरक्षा जोखिम : कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको स्पष्ट पारेको छ।

इन्डिगोले साउदी अरबका आफ्ना सबै उडान रद्द गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोले साउदी अरबको रियादबाट आउने र त्यहाँ जाने उडानहरू सन् २०२६ अक्टोबर ३१ सम्म (उक्त दिनसमेत) रद्द गर्ने निर्णय गरेको छ।

दुई महिनामै बदलियो एएफसीको धारणा, फिफा अध्यक्षमा इन्फान्टिनोलाई समर्थन गर्ने

फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई आगामी कार्यकालका लागि पुनः निर्वाचित गराउन समर्थन गर्ने घोषणा गरेको छ।

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ।

किन दबाबमुक्त देखिन्छन् दीपक ?

करिब तीन करोड २५ लाख रुपैयाँ लागतको चलचित्र ‘छ माया छपक्कै २’ दसैँको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आएको छ।

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ।

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्तिआणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

कारागार बस्दाको भाकल पूरा गर्न भारत जाँदै छु : रवि लामिछाने

आफ्नो परिवार आध्यात्मिक भएकाले धार्मिक आस्था, विश्वास र संस्कार अनुसार यो भ्रमणमा जान लागेको उनले बताए।

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ।

दुई सातामा ७ सय ७२ पर्यटक मुस्ताङमा

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७ सय ७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्