८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोप-२९: जलवायु वित्तबारे निर्णय नहुँदा धनी देशविरुद्ध आक्रोश

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सम्पन्न हुन एक दिन बाँकी रहँदा जलवायु वित्तको आकार, प्रकृति, परिभाषा र स्रोतका विषयमा अझै सहमति हुन सकेको छैन।

गाजामा युद्धविराम गर्ने राष्ट्रसङ्घको प्रस्तावमाथि अमेरिकी भिटो

सुरक्षा परिषदका सदस्यहरुमा १४ ले काउन्सिलले प्रस्तावको पक्षमा मतदान गरे भने अमेरिकाले यसलाई रोक्न स्थायी काउन्सिल सदस्यको रूपमा आफ्नो भिटो प्रयोग गरेको छ।

बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

तान्त्रिक राजा बुढाहाङको सेवामा मनाइने वढाङमी पर्व र नाचिने नाच गीतको लय र ढोल झ्याम्टाको तालमा लहरै उभिएर गोलाकार रूपमा नाचिन्छ।

अस्ट्रेलियाद्वारा पाकिस्तानमाथि ह्वाइटवास

मार्कस स्टोइनिसको अविजित अर्धशतकमा अस्ट्रेलियाले पाकिस्तानमाथि सात विकेटको जित निकाल्दै सोमबार तीन खेलको ट्वेन्टी–२० शृंखला ह्वाइटवास गरेको छ।

जलवायु वित्तको आकार र स्रोत निर्धारणमा अझै अन्योल

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दैगर्दा यसले जलवायु संकट सम्बोधन गर्न कति योगदान गर्ला भन्नेमा अझै अन्योल कायम छ ।

इजरायली हमलामा १२ लेबनानी चिकित्सकको मृत्यु, स्वास्थ्यकर्मीलाई निशाना नबनाउन डब्ल्यूएचओको चेतावनी

युद्धको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई निशाना बनाउन रोक्नुपर्ने उनको भनाई छ।

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।

माओवादी आन्दोलनको एकता र पुनर्गठनको औचित्य

‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।

‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिएका छन्।

यी हुन् कोपमा नेपालका अपेक्षा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ।

बाकु जाने कर्मचारीबारे अख्तियारको चासो

अजरबैजानको बाकुमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) मा नेपालबाट तीन जना सहभागी हुनुपर्नेमा ३१ जनाको मनोनयन भएको विषयलाई लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेको छ।

ट्रम्पको ‘ट्रम्प कार्ड’:आप्रवासी र आदिवासी

विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकाका जनताले राष्ट्रपति निर्वाचनमा फेरि एकपटक डोनाल्ड ट्रम्पलाई अनुमोदन गरेका छन्।

तीनजनाको निम्तोमा ३० जना अजरबैजान जाँदै

अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट तीनजना सहभागी हुनुपर्नेमा ३० जना जाने भएका छन्।

कोसीका कानुनमन्त्रीमाथि मानव तस्करीको आरोप

मानव तस्करीको आशंकामा प्रहरी निगरानीमा रहेका कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्