अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भेट्ने
दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।
दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।
नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।
मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।
संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।
पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ।
अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ।
तीन विश्वकप खेलिसकेका जापानी फरवार्ड केइसुके होन्डासहित विदेशी खेलाडीको अनुबन्धनमा पारो आक्रामक देखिएको छ। त्यसैले पनि पारोसँग चर्च ब्वाइजको प्रतिस्पर्धा सहज नहुने देखिन्छ।
मध्य वर्षाको समय जतासुकै हरियाली छाएको छ। वर्षासँगै किसान खेतीपातीमा व्यस्त छन्। अर्कोतिर बाढीपहिरो र यसले ल्याएका विपत्ति पनि उत्तिकै भयावह छ।
गाउँका बालिकालाई काठमाडौंमा राम्रो काम पाइने प्रलोभन दिएर फकाइन्छ। त्यो प्रलोभनले तिनलाई नतान्ने कुरा भएन। पारिवारिक विखण्डनले बालबालिकाको मानसिकतामा असर परिरहेको हुन्छ।
जिन्दगी भनेको त आज पो हो । भोलि त के थाहा? आज जोजो प्रेममा छन् खुसी छन्। आज प्रेमको उत्सव हो। यो प्रेमले भोलि रुवाउला कि हँसाउला भनेर किन अहिले नै चिन्ता लिने?
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन।
बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए।
नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस आकुंगाले कर्णालीमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेको बताएकी छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ।