७ श्रावण २०८३ बिहीबार
image/svg+xml

नगर अस्पताल भवन निर्माणमा ढिलासुस्ती

बाराका १६ वटा स्थानीय तहमध्ये अधिकांशले अहिलेसम्म नगर अस्पतालको भवन निर्माणमा सक्रियता देखाएका छैनन्।

पेपर चुहावट मुद्दाका लागि फास्ट-ट्र्याक अदालत स्थापना गर्ने मोदीको घोषणा

पेपर चुहावटलाई लिएर भारतको जन्तरमन्तरमा भइरहेको विरोध प्रदर्शनका बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार एक्समा पोस्ट गरेका छन्।

नसुन्ने राज्य नभेटिने सरकार

भनिन्छ– परिवर्तन नै संसारको नियम हो। नेपालमा पनि ठुला–ठुला परिवर्तन भए। विभिन्न शासनकाल भोग्यौं।

देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध (सूचीसहित)

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

स्वास्थ्य पूर्वाधारमा सुनसरीको फड्को

सुनसरीका प्रायः सबै स्थानीय तहले पछिल्ला वर्षमा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन्।

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज छलफल गर्ने भएका छन्।

करोडौंको लगानीमा बनेका लेदो प्रशोधन केन्द्रले खर्चसमेत धान्न सकेनन्

एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।

कमरेड पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्याय हुनुहुन्थ्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालप्रति उच्च सम्मानसहित श्रद्धासुमन अर्पण गरेका छन्।

बागमतीमा ४४ सडक पुल निर्माण

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए।

लक्ष्यभन्दा २९ अर्ब कम राजस्व संकलन

देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।

स्याङ्जामा ४४औँ बिपी स्मृति दिवसमा काव्य उत्सव

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा "बि.पी. विचार गोष्ठी एवं काव्य उत्सव- २०८३"भएकाे हाे।

जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : सचिनूस्, नत्र हार निश्चित

पूर्व समानुपातिक सांसद कान्तिका सेजुवालले पार्टीभित्र अब सामान्य समीक्षा पर्याप्त नरहेको भन्दै ‘निर्मम समीक्षा र अप्रेसन’ आवश्यक भएको बताइन्।

विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै सलमानले भने : राम्रो शिक्षा प्रणालीका लागि एकजुट भएको देखेर खुसी छु

यसबिच लामो समयसम्म यस विषयमा केही नबोलेका कारण आलोचना खेप्दै आएका अभिनेता सलमान खानले पनि अन्ततः आफ्नो मौनता तोड्दै विद्यार्थीको समर्थनमा सामाजिक सञ्जालमा लामो पोस्ट साझा गरेका छन्।

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्