१२ पुस २०८२ शनिबार
image/svg+xml

आगामी निर्वाचनमा भोट हाल्नेको संख्या एक करोड ९६ लाख

२०८२ मा मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।

भ्रष्टाचारी जोगाउने यो संविधान मान्दैनौं, अब पुनर्लेखन गर्नुपर्छ: शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले देशमा ठूला भ्रष्टाचार काण्डहरूलाई ढाकछोप गर्न ठूला राजनीतिक दलहरूले संवैधानिक निकायहरूलाई भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन्।

बालुवाटारबाट देउवाले भने: सबै पार्टी चुनावमा जान तयार छन्, वातावरण हुनुपर्‍यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पार्टी चुनावमा जान तयार रहेको बताएका छन् ।

रवि–बालेन एकता: दिनभर संवादविहीन, रास्वपा नेता पर्खेको पर्ख्यै

‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।

प्रधानमन्त्रीसँग ओली देउवा र प्रचण्डको एक स्वर: चुनावमा जाने वातावरण सरकारले बनाओस्

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जानेमा कुनै शंका नरहेको बताउँदै चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्रीले भनिन्: निम्ता स्वीकार गर्नुभयो धन्यवाद

तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निम्तो स्वीकार गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् ।

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं-३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।

लहानका मेयर विपन्न बस्तीमा, बाँडे न्यानो कम्बल र दाउरा

मधेसमा विगत चार दिनदेखि चलेको पश्चिमी हावा र शीतलहरले जनजीवन कष्टकर बनेपछि सिरहाको लहान नगरपालिकाले विपन्न बस्तीमा राहत वितरण सुरु गरेको छ।

किसानले तरकारीको बीउ र उपकरण पाउने

ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।

नयाँ र पुराना दलका विचारमाथि प्रश्न उठाउँदै ‘जैविक गणतन्त्र’

लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ।

सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिने भएको छ । नयन मिडिया फाउन्डेसनले सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरि दिने भएको हो ।

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन्।

‘उज्यालो नेपाल’ को ताप्लेजुङ कमान्ड मादेनलाई

कुलमान घिसिङ प्रमुख संरक्षक रहेको उज्यालो नेपाल पार्टी ताप्लेजुङको जिल्ला समिति गठन भएको छ।

ट्रेकिङ गाइड १८ जना महिलाले चढे पाल्दोर हिमाल

हिमाल आरोही तथा ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका किपा शेर्पा, फुर्दिकी शेर्पालगायत १८ जना नेपाली महिलाले पाल्दोर हिमाल सफलतापूर्वक आोहरण गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्