४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतीय स्याउलाई विस्थापित गरे पनि जुम्ली स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी ७० रुपैयाँमा स्याउ बिक्री गरे। उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको। यस वर्ष भने प्रतिकेजी ३५–५० रुपैयाँ मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ।

जुम्ली स्याउले बजार लिएपछि भारतीय स्याउ बिक्री हुनै छोड्यो

एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गोमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो।

स्याउ उत्पादक कृषकलाई बजार अभावले समस्या

अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन्। बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि।

कर्णालीकाे स्याउले भारतीय स्याउ विस्थापित

नेपालगन्ज बजारमा अहिले फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ। एक किलोको एक सय देखि एक सय २० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ।

पाखैभरी स्याउ फलेको देख्न पाइयोस्ः मन्त्री केसी

कर्णाली प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले जिल्लामा खेर गइरहेको जमिनमा स्याउ खेती गर्नुपर्ने बताएकी छिन्। उनले यहाँ प्रत्येक बर्ष स्याउको उत्पादन बढिरहेको र गुणस्तरमा पनि ध्यान पुगेकोले समृद्धिको प्रमुख आधार नै स्याउ खेती बन्ने बताइन्। जिल्लामा स्याउ नै स्याउ फलेको देख्ने धोको पनि उनले सुनाइन्।

जुम्लामा स्याउ महोत्सव (फोटो फिचर)

एक सय किसानले आफुले उत्पादनको स्याउ महोत्सवमा प्रदर्शन गर्ने भएका छन्। यो महोत्सव नयाँ पुस्ताका किसानका लागि हो। यो नयाँ पुस्ता उत्पादनसँग जोडिएको सुसंस्कृत बनोस् भन्ने हाम्रो चाहना हो। आयोजक समितिका सरोज शाही भन्छन्

सडक नखुल्दा थन्कियो स्याउ

सडक सञ्चालनमा आउन नसक्दा मुगुमा फलेको स्याउ ढुवानी गर्न समस्या भएको छ। स्याउ परिपक्व भएर कृषकले टिपिसकेको भए पनि मोटर बाटो सञ्चालन नहुँदा ढुवानीमा समस्या भएको हो।

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ। चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन्।

सडक नखुल्दा जिल्लामा नै थन्कियो स्याउ

सडक सञ्चालनमा आउन नसक्दा जिल्लाका बिभिन्न क्षेत्रका कृषकहरुको बारीमा फलेको स्याउ समेत निर्यात गर्न समस्या भएको छ।

जुम्ली स्याउ, खोजीखोजी खाऊ !

यसरी हेर्दा जुम्ली स्याउले नेपालीको स्याउ बजार धान्ने सम्भावना छ छँदैछ, तेस्रो मुलुकबाट हप्तौँ लगाएर ल्याइने अर्थात आधा रस सुकिसकेको स्याउ खाएर चित्त बुझाउनुपर्ने बाध्यताको अन्त्य आवश्यक छ। त्यसबाहेक चिसो ठाउँमा धेरै समय लगाएर फल्ने भएकाले बढी खनिज तत्व पाउन सक्छ र यही कारण बढी तागतिलो तथा स्वादिलो हुनेमा शङ्का छैन।

देख्दा पनि राम्रो, स्वाद पनि मिठो

जुम्ला - स्याउले राम्रो रङ लिएको छ। बोटमै स्याउ पाकेर बगैंचा राताम्य छ। पाकेको राम्रो स्याउ टिपेर बजारसम्म लैजान सके मूल्य पनि राम्रो पाइन्छ, जुम्ली स्याउको गुणस्तर र पहिचान पनि फैलिन्छ। जुम्ला चन्दननाथ–३ का स्याउ किसान रामकृष्ण बुढ्थापाले भन्े, ‘परिपक्व स्याउ बजारसम्म पु¥याउँदा किसान– व्यापारी कसैले धोका खानुपर्दैन।’

रसुवागढी नाकाबाट स्याउ आयात घट्यो

रसुवागढी नाकाबाट अन्य सामग्रीको आयात बढे पनि स्याउ आयात भने घटेको छ। ओभरलोड बोक्न नपाइने व्यवस्था गरिएको र चाडपर्वको समयमा सडक अवरुद्ध भएका कारण स्याउ आयात घटेको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो

रसुवागढी नाकाबाट स्याउ आयात बढ्दै गएको छ। नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै जाँदा स्याउ आयात हुने क्रम बढ्दै गएको हो।

डिस्टिलरी प्रयोगबिहीन

सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि वर्षौंअघि खरिद गरिएको डिस्टिलरी प्रयोगबिहीन रहेका छन्। गत साता बागवानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका तीन थान डिस्टिलरी प्रयोगबिहीन रहेको पाइएको हो।

स्याउकाे गाडीमा ७ केजी सुन, चालक पक्राउ

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुनसहित रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्