पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्दै
डा दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे।
डा दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे।
विवादित उद्योगी वीरेन्द्र संघाई र राजकुमार अग्रवाल रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।
मूल्य अभिवृद्धि करसहित ३ करोड ७ लाख ७३ हजार ५ सय ९८ रुपैयाँमा उक्त पुल निर्माण भएको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सभामुख अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन्।
हिमालयको रहस्यमय कथा र भगवान् शिवको उग्र रूप समेटिएको ठूलो बजेटको पौराणिक ड्रामा ‘नागबन्धम’ शनिबारदेखि नेपालभर प्रदर्शनमा आएको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ ।
डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको जिप जगदुल्ला गाउँपालिका–४ मा दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने बाटोमा अघि बढेको भन्दै आन्दोलनका लागि जुर्मुराउन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन्।
कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ।
प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वर्ग संघर्ष र विचार भुल्ने गल्ती भएको स्वीकार गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिने बताएका छन्।
गाउँपालिकाले पशुपालक किसानलाई कुट्टी काट्ने मेसिन (च्यापकटर) तथा तरकारी र अन्य खेती गर्ने किसानलाई मिनी हाते ट्याक्टर वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए।
दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल प्रतिकेजी रु १०० मा भइरहेको छ। किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरुले भने मूल्य नपाएको किसानको गुनासो छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कार्यालयमा उपस्थित नभई दरबन्दी मात्र ओगट्ने कर्मचारीमाथि कारबाही सुरु गरेकी छन्।