५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्।

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेको पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ।

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ।

अमेरिकी अन्तरिक्ष यात्री सुनीता र विलमोरले राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान गर्ने

सन् २०२५ को फेब्रुअरीसम्म सुनिता र विलमोरलाई अन्तरिक्षमै बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट उनीहरूले मतदान गर्ने भएका हुन्।

प्रम ओलीको बेलगाम बोली

धेरै वर्षअघिदेखि नै सरकारले पश्चिमी देशको नक्कल गरेर कसैलाई पनि फेल अर्थात अनुत्तीर्ण नगराउने नीतिले स्कुलका विद्यार्थीको पढाइ ‘खत्तम’ भएको छ भनेर उनले नबुझेका हुन् ?

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।

घरभित्रै निमोठिएको बालअधिकार

हरेक वर्षझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइयो। यो वर्ष ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस सम्पन्न भयो।

ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

परिश्रम जाँच्ने डोरो

शारीरिक रूपमा सुगठित व्यक्ति स्वस्थ नै हुन्छ भन्ने हुँदैन। उसको मानसिक अवस्था पनि उत्तिकै सशक्त हुनुपर्छ।

प्रधानमन्त्रीले भनेः साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्