५ आश्विन २०८१ शनिबार
image/svg+xml

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

राम मन्दीरको प्राण प्रतिष्ठासँगै अयोध्या पुग्ने पर्यटक बढे, ६ महिनामा ११ करोडले गरे दर्शन

राम मन्दीरको प्राण प्रतिष्ठा भएसँगै अयोध्या पुग्ने पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् एवं साहित्यकार लाकोजू सम्मानित

संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवं साहित्यकार सूर्यप्रसाद लाकोजू हालै एक समारोह बिच सम्मानित भएका छन्।

बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्।

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेको पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ।

नेपाल पूर्वाधार सम्मेलन सम्पन्न

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा आयोजित नेपाल पूर्वाधार सम्मेलन सफलताका साथ सम्पन्न भएको छ।

अमेरिकी अन्तरिक्ष यात्री सुनीता र विलमोरले राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान गर्ने

सन् २०२५ को फेब्रुअरीसम्म सुनिता र विलमोरलाई अन्तरिक्षमै बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट उनीहरूले मतदान गर्ने भएका हुन्।

प्रम ओलीको बेलगाम बोली

धेरै वर्षअघिदेखि नै सरकारले पश्चिमी देशको नक्कल गरेर कसैलाई पनि फेल अर्थात अनुत्तीर्ण नगराउने नीतिले स्कुलका विद्यार्थीको पढाइ ‘खत्तम’ भएको छ भनेर उनले नबुझेका हुन् ?

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्