सदरमुकाम त्रियुगा नगरको १० महिनाको पुँजीगत खर्च ४१ प्रतिशत
त्रियुगाले चालु वर्षका लागि विनियोजित पुँजीगत बजेट ९९ करोड २० लाख २६ हजारमध्ये वैशाख मसान्तसम्म ४० करोड २१ लख ६४ हजार १ सय १ रुपैयाँ खर्च गरेको छ ।
त्रियुगाले चालु वर्षका लागि विनियोजित पुँजीगत बजेट ९९ करोड २० लाख २६ हजारमध्ये वैशाख मसान्तसम्म ४० करोड २१ लख ६४ हजार १ सय १ रुपैयाँ खर्च गरेको छ ।
आसन्न उपनिर्वाचनका लागि उदयपुरमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवारको नाम प्रमुख दलहरुले टुङ्ग्याएका छन्।
देशभर फैलिएको डेङ्गु रोकथामका लागि सदरमुकाम त्रियुगा नगरपालिकाले पनि अभियान थालेको छ।डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो।
त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।