२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन रास्वपालाई आन्दोलनकारीको आग्रह

जेनजी आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्ता लिन जेनजी आन्दोलनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आग्रह गरेका छन्।

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ।

स्वास्थ्यकार खानाबारे ज्ञान दिन ‘फुड फेस्टिभल’

‘फुड फेस्टिभल’मा विद्यार्थीले सामग्री जुटाएर विभिन्न खाने परिकार बनाएर आफ्ना अभिभावक, शिक्षकशिक्षिका, सहपाठी साथीहरु र आगन्तुक पाहुनालाई खुवाए।

इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : “विश्वासको सम्मान”

उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता र उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर–पार्टनरहरूलाई विशेष रूपमा सम्मान गर्न विभिन्न ड्राइभर–पार्टनरहरूलाई एकै स्थानमा ल्याइएको थियो।

अहिले म्याजिक-स्याजिकको कुरा भएन, रास्वपालाई शभकामना: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अत्यधिक बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम्रा काममा आफ्नो पार्टीको समर्थन रहने बताएका छन्।

सामाजिक सञ्जाल चलाउँदा सतर्क रहन साउदी दूतावासको आग्रह

साउदी अरेबियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ।

इनिशाको बलात्कारपछि हत्यामा कलाकारको एकै श्‍वर, भन्छन्: अब त केही गरौं

“जबसम्म बलात्कारीलाई कडा सजाय, फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन। नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ।”

हारबारे सञ्चारकर्मीको प्रश्नबाट पन्छिए माधव नेपाल, भने, ‘सबैको त्यस्तै भयो’

नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर-१ मा भोगेको पराजयबारे बोल्न अस्वीकार गरेका छन्।

गण्डकीमा रास्वपालाई तेब्बर बढि मत, एमाले खुम्चियो

गण्डकी प्रदेशमा समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ।

दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ

एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्