कसरी रोक्ने लैंगिक हिंसा?
महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।
महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।
नेपाली बृहत् शब्दकोशले ‘प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम, हत्या, वध, अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार’ भनेर ‘हिंसा’ को अर्थ लगाएको छ। अर्थात राजनीतिक उद्देश्यबाट भएका हिंसा हिंसा होइन भन्न मिल्दैन।
गत साताको सोमबार उत्तरपश्चिम बेलायतको साउथपोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भयो। १७ वर्षका एक्सेल रुदाकुबानाले छुरा प्रहार गरेर हत्या गरेपछि हिंसाले उग्र रूप लिएको थियो।
संविधान र कानुनले महिला पुरुषलाई समान हैसियत र अधिकार प्रदान गरे तापनि सामाजिक पितृसत्तात्मक सोंच र व्यवहारले महिलालाई समान रूपमा स्विकार्न नसकेको कारणले महिला उपर हुने विभेद, दुव्र्यवहार र हिंसा बढिरहेको अवस्था छ।