२७ वैशाख २०८३ आइतबार
image/svg+xml

कांग्रेसको सुदूरपश्चिम संकल्प: सुशासनदेखि रोजगारीसम्मका १५ प्रतिबद्धता

संकल्पपत्रमा उत्तरदायी सरकार सञ्चालन गर्ने, विधि र सुशासनलाई प्राथमिकतामा राख्ने तथा सार्वजनिक सेवा प्रवाहलाई थप सरल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एल क्लासिको: बार्सिलोना र रियल मड्रिड भिड्दै

स्पेनिस ला लिगामा आइतबार राति हुने सिजनको दोस्रो ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोना आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधि पक्का गर्ने दाउमा देखिएको छ।

राष्ट्रदेवसँग क्षमायाचनाको प्रार्थना

सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने राप्रपाले जनाएको छ।

मुख्यमन्त्री विजयको चलचित्र प्रदर्शन हुन्छ ?

तमिलनाडुको मुख्यमन्त्रीको पदमा अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिले शपथ लिएका छन् ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शतप्रतिशत नतिजाका विद्यालय सम्मानित

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार शैक्षिक सत्र २०८२ मा अनिवार्य तथा स्वेच्छिक अवकाश लिने ३२ जना शिक्षकलाई सम्मान गरिएको हो।

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई परिसङ्घको आग्रह

आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको छ।

हिमाल, लेक र संघर्षको दौड : जुम्ला–रारा अल्ट्रामा धिर र कल्पनाको ऐतिहासिक जित

चन्दननाथस्थित भैरवनाथ मन्दिरबाट सुरु भएको ५४ किलोमिटर लामो कठिन दौड पार गर्दै उनीहरूले क्रमशः पुरुष र महिलातर्फ उपाधि जितेका हुन्।

टोलको छलफलबाट जोगियो सार्वजनिक सम्पत्ति

देशका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमणका घटना बढिरहेका बेला भक्तपुरमा भने सार्वजनिक सम्पत्ति संरक्षणको एउटा उदाहरणीय अभ्यास भएको छ।

छोटी भन्सार कार्यालय पुनर्स्थापनाको माग गर्दै आइतबार पनि बरियारपट्टीमा प्रदर्शन

सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्।

तीन जिल्लाबाट २७ जुवाडे पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा कासीराम समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कम्युनिष्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्