२ कार्तिक २०८३ सोमबार
image/svg+xml

बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

ट्रम्पको साथ पाएपछि नेतान्याहूले भने : सँगै मिसन पूरा गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पुनः निर्वाचनका लागि पूर्ण समर्थन गरेका छन्।

डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम, माग पूरा नभए फेरि सत्याग्रह

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्तिबिनै एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्न माग गर्दै सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन्।

टाइगर श्रफमाथि भएको गो*ली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गर्दै शत्रुघ्न सिन्हाले के भने ?

अभिनेता तथा सांसद शत्रुघ्न सिन्हाले अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

दुनाटपरी उद्योगले खोल्यो महिलालाई आम्दानीको बाटो

परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ।

महेश बस्नेतको प्रश्न : भदौ २३–२४ को तोडफोडको जिम्मेवारी कसले लिने ?

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रका संरचना, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन्।

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ।

नवरात्रको नवौँ दिन : शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णय रद्द गर्न जेनजी अभियानको माग

राष्ट्रिय जेनजी नागरिक अभियानले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल रद्द गर्न माग गरेको छ।

इमरान खानको रिट निवेदनमा अक्टोबर २६ मा सुनुवाइ गर्ने बम्बई उच्च अदालतको निर्णय

बम्बई उच्च अदालतले अभिनेता इमरान खानको रिट निवेदनमाथि सुनुवाइका लागि अक्टोबर २६ को मिति तोकेको छ।

मासु खाँदा हड्डी अड्किए आफैँ ननिकाल्न चिकित्सकको सुझाव

दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

टाइगर श्रफमाथि आक्रमण गर्ने तीन अभियुक्त पक्राउ, नेपाल भाग्ने तयारीमा थिए

एसपी गौतमका अनुसार सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले रेलवे स्टेसनबाट तीनै अभियुक्तलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्