भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।
अमेरिकाले सुरक्षा जोखिम बढेको जनाउँदै पाकिस्तानस्थित आफ्ना कर्मचारीलाई देश छोड्न आदेश दिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।
ट्रम्पले इरानीहरूलाई आफ्नै सरकारको बागडोर सम्हाल्न आह्वान गरिरहेका छन्। तर उनले इरानभित्र नेतृत्व गर्न सक्ने योग्य पात्रहरूको अभाव हुँदै गएकोतर्फ पनि संकेत गरे।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मतगणना सुरु भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने जनाएको छ।
निर्वाचन आयोगले कालोसूचीमा परेका उम्मेदवारको उम्मेदवारी कानुनकै आधारमा खारेज गरिएको प्रस्ट पारेको छ।
केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो।
निर्वाचन आयोगले हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गर्ने जनाएको छ
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
गत शनिबार इजरायलले इरानी सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्या गरेपछि यो युद्ध सुरु भएको हो। युद्ध सुरु हुनुअघि अमेरिका र इरानबीच तीन चरणको आणविक वार्ता भए पनि कुनै सम्झौता हुन सकेको थिएन।
ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि मतगणनास्थल तयार भएको छ।
आक्रमणका कारण १५ आवासीय भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ।
मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ।
मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेर उनले देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका हुन्।
यसैबिच, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ। कराँची र लाहोरस्थित दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई तत्काल पाकिस्तान फर्कन भनिएको हो। कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले यो कदम चालेको हो।