१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालको कृषि क्षेत्रमा सहकार्य बढाउन मेक्सिकोसँग मन्त्री अधिकारीको आग्रह

मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।

कृषि उत्पादन, बजार व्यवस्थापन र खाद्य सुरक्षामा योगदान

प्रत्येकले आफ्ना मूल्य जोड्दा अन्त्यमा उपभोक्ताले अनुचित हिसाबमा उच्च मूल्य तिर्नुपर्ने हुन्छ।

अब फोनबाटै किसानलाई मल सम्बन्धी जानकारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको आपूर्ति र वितरणलाई पारदर्शी बनाउन कल सेन्टर स्थापना गरेको छ।

कृषि मन्त्रालयका कर्मचारीहरूको आन्दालेन बुधवार पनि जारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत प्राविधिक समूह तर्फका कर्मचारीहरूको आन्दोलन बुधवार पनि जारी छ।

लुडो खेल्दै समय बिताउँछन् सरकारी कर्मचारी

सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ ।

मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौंः सचिव खराल

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिब ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन्।

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाबाट २ लाख भन्दा कृषक लाभान्वित

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाको ६ बर्षे कार्यकाल सम्पन्न भएको छ।

किसान सूचीकरण कार्यक्रममा अठार लाख किसान सूचीकृत

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन्। अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यक्रम रहेको छ।

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्