के ओली-नेपाल भेटले अध्यादेश टरेको हो?
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्वमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि गोप्य भेट भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्वमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि गोप्य भेट भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्।
सरकारले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आग्रहअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेका हुन्।
‘हामी अलि धेरै आफ्नै बलबुतामा गर्न खोजी राख्या छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘अरूसँग.. वचन लाउँछन् क्या ! सहयोग गर न अलिअलि भन्यो भने सहयोग त गर्छन् तर, त्यो भन्दा बढी बचन लाउँछन् । अलि हामी आत्मनिर्भर हुनतर्फ पनि कोसिस गर्नुपर्यो ।’
संविधान संशोधनलाई बहाना बनाएर अन्य काम गर्न खोजे त्यसले झनै संकट गहिरिने दाहालले बताए । अहिलेसम्म प्रदेशलाई अधिकार नदिइएको, निजामती र प्रहरी ऐन नबनाइएको पक्षलाई समेत उनले सङ्घीयता कार्यान्वयन गर्ने इच्छा वर्तमान सरकारमा नरहेको तर्फ उनले संकेत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रोपटक सरकारको नेतृत्व गरिरहेका बेला प्रधानमन्त्रीको कार्यालयमातहत ल्याइएका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।