२ आश्विन २०८१ बुधबार
image/svg+xml

गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै स्याउ किसानलाई राहत

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन्।

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

आइतबार राति परेको वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए।

ठाउँ-ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध

शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध

बिहानैदेखि परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डको सडक अवरुद्ध भएको छ।

कर्णाली राजमार्ग हिलाम्मे

साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्