कांग्रेस महाधिवेशन : बिहान १० बजेदेखि मतदान
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ।
आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी-जाँतोको प्रयोग घटदै गएको छ।
काठमाडौं क्लाइमेट विक–२०२६ आयोजना गरिएको छ। विश्वका अन्य देशमा क्लाइमेट विक धेरै अघिदेखि आयोजना हुँदै आए पनि नेपालमा पहिलो पटक हो।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान बालेन सरकारको कामकारबाहीबाट आम जनता पूर्णतः असन्तुष्ट भइसकेको दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो चार दशकभन्दा लामो राजनीतिक जीवनमा नेकपा (एमाले) परित्याग गर्नु सबैभन्दा ठूलो ब्लन्डर भएको आत्मस्वीकारोक्ति गरेका छन्।
एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मन्डेकाजीसँगै फुटबलर विकेश कुथुलाई सद्भावना दूतमा चयन गरेको हो ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्ष बन्ने व्यक्तिगत महत्वाकांक्षाका कारण तत्कालीन नेकपा (एमाले) जोगाउन गरिएको ऐतिहासिक १० बुँदे सहमति भाँडिएको बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वि.सं. २०५३ सालमा तत्कालीन नेकपा (एमाले) को संलग्नतामा पारित भएको महाकाली सन्धिलाई मूर्खतापूर्ण र राष्ट्रघाती भएको बताएका छन्।
उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।
उनका अनुसार विराटनगर-१८ रेल्वे क्षेत्रबाट बुधबार बिहान करिब साढे ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो।