बेबी बुमर्सको आयु लामो तर...
सन् १९४६ देखि १९६४ सम्म जन्मिएका पुस्तालाई पश्चिमाहरूले बेबी बुमर्स भन्छन्।
सन् १९४६ देखि १९६४ सम्म जन्मिएका पुस्तालाई पश्चिमाहरूले बेबी बुमर्स भन्छन्।
तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ।
विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।
जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ।
जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्।
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन्।
ज्योति विकास बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर मेसिन प्रदान गरेको छ।