२ आश्विन २०८१ बुधबार
image/svg+xml

‘एक वर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’

विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।

धुवाँले लियाे १२ दिने सुत्केरीको ज्यान

जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ।

शिशु बोल्ने अभ्यास कसरी गर्छन्?

जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्।

ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीलाई बेबी वार्मर

ज्योति विकास बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर मेसिन प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्