हुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ।
रास्वपाको पाँचौँ स्थापना दिवस तथा प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएसँगै सामाजिक सञ्जालमार्फत ढकालले पार्टी स्थापना प्रक्रियामा आफ्नो भूमिका रहे पनि महाधिवेशनको निम्तो सूचीमा समेत आफू नपरेको बताएका हुन्।
आगामी शृङ्खलालाई सन् २०२७ को एकदिवसीय विश्वकपको तयारीका रूपमा हेरिएको छ। टोलीमा वरिष्ठ खेलाडीहरू विराट कोहली र रोहित शर्मा पनि समावेश छन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।
सौराहासहित भरतपुर आसपासका होटलमा देखिएको भीडभाडको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन हो।
चलचित्र समिक्षक समाजद्धारा आयोजित ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा उत्कृष्ट अभिनेताका पुरस्कार जितेका छन्।
नेपाली कांग्रेस सभापति गगन थापा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थलमा मोही खानेको भिड लागेको छ।
आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै तत्काल छानबिनको माग गरेको छ।
इरानी टोलीले फिफामा गुनासो दर्ता गर्ने बताए पनि अमेरिकाले लस एन्जलस र सियाटलमा हुने विश्वकप खेलका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने भएको छ।
गीतकार वसन्त वित्यासी थापाकाे ‘आँखी झ्यालैमा’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
रास्वपाले चितवनमा हुने महाधिवेशनका लागि चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
भान्सले वार्ताका लागि आफू केही दिन स्विट्जरल्याण्डमा रहने बताएका छन्। मुख्य वार्ताको नेतृत्व भने विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले गर्नेछन्।