सशस्त्रको ३० वर्षे सेवा अवधिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन
आइतबार सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्रीसहितका १२ जना अधिकृतहरूले ३० वर्षे सेवा अवधिको प्रावधानविरुद्ध रिट दायर गर्दै आफ्नो अवकास रोक्ने अन्तरीम आदेशको समेत माग गरेका थिए ।