रविको पक्षमा उभिए राजेन्द्र पाण्डे, भन्छन्: जिल्ला डुलाउँदै यातना दिइयो
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिलान्यास गर्ने र अलपत्र पार्दै हिँडेको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन्।