२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अमेरिकाले दियो सन्दीपलाई भिसा, शुक्रबार राति उड्ने

आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्।

महान्यायाधिवक्ताको कार्यालयले सन्दीपविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।

विश्व वरीयतामा सन्दीप लामिछानेको व्यापक सुधार, नेपाली टिमको वरीयाता भने खस्कियो

नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।

सामाजिक सञ्जालबाट गायब भए क्रिकेटर सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्।

विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजको पहिलो खेलमा नेपालले क्यानडासँग खेल्ने

आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै

आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा

सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।

बालुवामा सुन खोज्दै जुम्ली महिला

जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँकी ४२ वर्षीया चुच्चे सार्की हरेक बिहान साढे ५ बजे जवा नदीकिनारमा पुग्छिन्।

सन्दीपविरुद्ध पुनरावेदन नगर्न गौशाला–२६ को निवेदन, रोकिएला त मुद्दा ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ ले सर्वोच्च अदालतमा पुनरावेदन नजान उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन्।

'नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ'

अहिलेसम्म, यस समूहमा ६० सदस्य रहेका छन्। गौतम भन्छन्, 'हाम्रा लागि यो हाम्रो घर हो।' आफूलाई जन्म दिने परिवारबाटै अस्वीकार भएका सदस्यहरूका लागि यो समूह पारिवारिक सम्बन्ध खोज्ने एउटा स्पेस रहेको गौतमको भनाइ छ।

दृष्टि पुर्नस्थापनाको समर्थनमा अलेकज्याण्डरको ४० हजार किमी पैदल यात्रा

उनी गत साता नेपाल आइपुगेका हुन भने शुक्रवार नेपाल आँखा प्रतिष्ठान तिलगंगाका कार्यकारी डा. सन्दुक रुइतलाई भेट गरी अस्पतालको अवलोकन गरेका छन्।

सन्दीप लामिछानेलाई क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गर्यो

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गरेको छ।

रोहितसँगै सन्दीप र दीपेन्द्र ग्लोबल टी २० लिग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्