५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १५:४० अपराह्न

रुपन्देहीमा दाहालको हिन्दीमा भाषणः ‘दुर्भाग्य से हमे सरकार से बाहर किया !’

यो क्षेत्र पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिन्दी भाषामा आफ्नो भाषण दिएका छन्। झण्डै २० मिनेटको मन्तव्य उनले पूरै हिन्दीमा गरे।

टीकापुरमा दाहालको बयान: रेशमलाई मैले छुटाएको हो, माओवादीमा आऊ

रेशमबाट धेरै हुन्छ भन्ने सोच्न नहुने उनले बताए। उनले भने, ‘रेशमबाट धेरै हुन्छ सोच्नुभएको साथीले रेशमलाई शुद्ध ल्याएर माओवादीमा आउनु उचित हुन्छ। सबैको भलो त्यसैमा छ। यता र उता गरे त्यसले कहीँ पुगिदैन् ।’

महेशको आरोप: प्रचण्ड कांग्रेस फुटाउन शेखरलाई उक्साउँदै छन्

माओवादी केन्द्रकै १५/१६ जना सांसदले विद्रोह गर्ने स्थिति बनेको पनि बस्नेतले दाबी गरे। ‘त्यसलाई तपाईँ रोक्न सक्नुहुन्छ ?

दह्रो सरकारले लुला लुला काम होइन, दह्रै काम गर्छ: प्रधानमन्त्री ओली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो स्वार्थका लागि अन्टसन्ट बोलिरहने मान्छे’ भन्दै टिप्पणी गरेका छन्।

क्रिकेटका लागि ‘धेरै गरेको’ दाहालको दाबी: खेलाडी प्रचण्ड चाहियो भन्छन्

यस्तै फुटबल त आफू फ्यान नै रहेको दाहालले बताए । उनले भने, ‘फुटबलको त म आफै फ्यान नै हो ।’ फुटबललाई प्रमोट गर्ने कुरामा होस् या कराँतेलगायतका खेल प्रमोट गर्ने कुरामा आफूले धेरै गरेको अध्यक्ष दाहालको दाबी छ ।

दाहालको दाबी: अहिले रिल्याक्स छु, प्रधानमन्त्री हुनुभन्दा अहिले ठिक

यही कारण आफू सरकार ढाल्न तिर नलागेको दाहालको थप दाबी थियो । ‘हामीले धेरै बल नै गर्नुपर्दैन । यो सरकार अन्ततः ढल्नु नै छ। मैले मिति पनि तोक्न ठिक हुन्न । कांग्रेस संस्थापन पक्षकै नेताहरू असन्तुष्ट छन्,’ दाहालले अगाडि भने ।

भ्रष्टाचारबारे दाहाल, केसी र बर्तौलाको जुहारी

राजनीतिक र देशको समसामयिक विषयमा भने तीनै नेता बाझिएका छन् । विशेष गरी सुशासन, भ्रष्टाचार र जनतामा व्याप्त असन्तुष्टिका सवालमा तीन नेता परस्पर बाझिएका हुन् ।

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भूमिका महत्वपूर्णः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

नेपाललाई बङ्गलादेश बनाउँछु भनेर मैले भनेको छैन: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई बङ्गलादेश जस्तै बनाउँछु नभनेको बताएका छन्।

दाहालले भने: देशमा जनता जागरूक भइसके, सच्चिनुस्

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले देशमा जनताहरू जागरूक भइसकेको र अब सच्चिनुको विकल्प नरहेको बताएका हुन्।

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्