प्रधानमन्त्रीको आह्वान: सहयोग मागे वचन लाउँछन्, आत्मनिर्भर बन्न कोसिस गरौँ
‘हामी अलि धेरै आफ्नै बलबुतामा गर्न खोजी राख्या छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘अरूसँग.. वचन लाउँछन् क्या ! सहयोग गर न अलिअलि भन्यो भने सहयोग त गर्छन् तर, त्यो भन्दा बढी बचन लाउँछन् । अलि हामी आत्मनिर्भर हुनतर्फ पनि कोसिस गर्नुपर्यो ।’