२ माघ २०८२ शुक्रबार
image/svg+xml

एमालेले शनिबार प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने

यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ।

पोखरा विमानस्थल निर्माण अनियमितता: अख्तियारद्वारा सर्वोच्चमा बेरितको निवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशक साधारण तारेखमा छुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बेरितको निवदेन दर्ता गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सुरक्षामा गणेश लामा

तरुण दललाई अघि सारेर उनले आफू निकट रहेका काभ्रेली समूहका युवाहरुलाई परिचालन गरेर सुरक्षाको जिम्मा लिएका हुन् ।

‘विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन’

नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।

कांग्रेसमा विवाद बढ्दै, निर्वाचन आयोगमा दौडधुप

विशेष अधिवेशनबाट गठन भएको नयाँ समिति र संस्थापन पक्षबीचको विवादको कारण दुवै पक्ष पालैपालो निर्वाचन आयोग पुगेका छन्।

कार्यसूची तय गर्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

अधिवेशन सुरु हुन दुई दिन अघि शुक्रबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

कांग्रेस आधिकारिकताको टकराव आयोगमा : गगन थापा केन्द्रीय समिति लिएर छलफलमा

थापा सिङ्गो केन्द्रीय समिति सहित आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता दाबी गर्दै छलफलमा सहभागी भएका हुन्।

निर्वाचन आयोगले गगन-विश्व समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी

नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले नयाँ समूहलाई मान्यता नदिने विश्वाससहित यदी आयोगले फरक निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गगन-विश्वले झूटको प्रचार गरे: पूर्णबहादुर खड्का

गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।

लन्डनमा माघी पर्व मनाइयो

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले चार वर्ष पहिले बर्दियामा थारु होमस्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए।

पूर्णबहादुर खड्का भन्छन्: विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको निर्णयबाट मात्रै हुन्छ

विशेष महाधिवेशनपछि अहिले कांग्रेसका कुन पक्ष आधिकारिक भन्ने विवाद बढेको छ ।

कांग्रेस फुटेर चुनाव रोकिँदैन, चुनावको विकल्प नै छैन: प्रचण्ड

नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रभावित हुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको प्रचण्डको भनाइ छ।

‘विशेष महाधिवेशन’ विधानविपरीत हो, वैशाखमै नियमित महाधिवेशन हुन्छ : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला बोलाइनु पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन्।

नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्