भारतको प्रमुख अस्पतालहरूमा जारी चिकित्सकको हडताल सकियो
सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।
सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सुरु गरेका हडताल तत्कालका लागि सकिएको छ।
चिकित्सकहरूले आज राजधानी दिल्लीस्थित केन्द्रीय स्वास्थ्य मन्त्रालय अगाडी धर्ना दिँदै बिरामी जाँच्ने तयारी गरेका छन्।