२ आश्विन २०८१ बुधबार
image/svg+xml

‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’

टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो।

सुदूर बन्यो गौरामय

नजिकै ढोल बज्छ। यही अठवाली गीतमा लय मिलाउँदै टाउकोमा बोकिएको गौराको प्रतीक नचाउँदै रमाउन व्यस्त छन् महिला।

गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् ।

गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गर्ने गरेको बताएका छन् ।

टुँडिखेलमा नाराजुलुसपछि प्रधानमन्त्री: नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।

गौरा पर्वको महत्त्वपूर्ण दिनः अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै

गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सोमबारकञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ ।

गौरा पर्वको महत्त्वपूर्ण दिन आजः अठेवाली अर्थात् दुर्वाष्टमी मनाइँदै

अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोलो घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गरिने उनले बताए। यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ।

जन्माष्टमी र गौरा पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन्ः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

गौरा पर्व मनाउन घर फर्किंदै परदेशी

सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिकिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।

भाद्र कृष्ण पञ्चमी : बिरुडा भिजाएर सुरु गरियो गौरा पर्व

यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा आज बिरुडा भिजाइँदै

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्यरुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै।

यस वर्षको गौरा भदौ १० गते

सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्