भेरी अस्पतालको सिटी स्क्यान बिग्रँदा निजी ल्याबमा जान बाध्य बिरामी
पछिल्लो समय भेरी अस्पतालमा करिब १२ वर्ष पुरानो सिटी स्क्यान मेसिन बिग्रिँदा बिरामीलाई सास्तीसँगै निजी ल्याबबाट महँगो शुल्क तिरेर सेवा लिनु पर्ने बाध्यता छ।