प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो, आजै अदालत पेस गरिने
तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
ज्ञापन पत्र बुझाउँदा महासंघका महासचिव रामप्रसाद दाहालले उक्त ज्ञापन पत्रमा हिंसात्मक घटनामा पत्रकार रजकलाई ज्युँदै जलाएर हत्या गरेको पाइएको बताउँदै निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताए।
‘रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय छँदै छन्,’ उनले अगाडि लेखेका छन्, ‘तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ ।’
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।
विश्वकै प्रख्यात गनिने चलचित्र विद्यालय, बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्।
नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।
कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो।
मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य र साथ अनिवार्य रहेको सरोकारवालाले बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा ठूला जहाज बस्ने विमानस्थल बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजालाई राजनीति गर्ने हो भने चुनाव लडेर आउन सुझाव दिँदै जस्केलाबाट छिरेर फेरि राजा बन्ने सपना नपाल्न चेतावनी दिएका छन्।
विश्व यतिबेला प्रविधिका कारण साँघुरिएको छ। सन् १९६९ पछि भएको इन्टरनेट प्रविधिको तीव्रतर विकाससँगै विस्तार भएको सामाजिक सञ्जालका कारण त पूरै विश्व एउटै गाउँ हुन पुगेको छ।
सन् २००५ मा मो जुनरङले चीनमा गुआङदोङ क्रोकोडायल इन्डस्ट्री कम्पनी स्थापना गरेका थिए।
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर नीरज तामाङले जितेका छन्।
चीनमाथि अमेरिकी कर १२५ प्रतिशत पुर्याइएपछि दुई देशबिच व्यापार युद्ध चर्किने र यसको प्रभाव विश्वव्यापी हुने देखिएको छ।
एकीकरण प्रक्रियामा जुटेका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताले एकीकृत पार्टीको वरीयतामा पहिलो नम्बरमा रेशम चौधरी र दोस्रोमा सिके राउत रहने टुंगो लागेको बताएका छन्।