७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

यस्तो छ प्रधानमन्त्री र विपक्षी दलबीच सोमबार भएको भेटवार्ताको अन्तर्य

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो भनेर विपक्षी दलले गरेको प्रश्नमा प्रधानमन्त्रीले आफूलाई प्रतिशोधको राजनीति गर्न आवश्यक नरहेको प्रक्रिया दिएका थिए। साथै उनले कसैसँग दुराभाव नरहेको पनि प्रष्ट पारेका थिए।

एमाले नेता रिजालको आरोपः कांग्रेस महामन्त्री गठबन्धन बिच्काउन लागेका छन्

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीहरू गठबन्धन बिच्काउन लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्