बिजुली बाटाे
मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।
मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।
अमेरिकामा मूख्यालय रहेको सेन्टर फर इन्टरनेशनल प्राइभेट अन्टरप्राइज (साइप)को अग्रसरतामा नेपाल, बंगलादेश र श्रीलंकाका प्रतिनिधि सहभागी आरएनबीडब्लूओ (रेन्बो) नेटवर्क गठन भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ।
मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा)खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।
एकातिर लगानीकर्ताले ‘लगानी गरेको सम्पत्तिको सुरक्षा’ को निश्चितता खोज्छ भने हाम्रो संविधानमा उल्लेख ‘समाजवाद’ कै कारण भोलि नेपाल सरकारले निजी लगानीका उद्योगलाई समाजवादको व्याख्या गर्दै राष्ट्रियकरण गर्यो भने के होला भन्ने प्रश्न वैदेशिक लगानीकर्तामा देखिन्छ।
पछिल्लो पटक देशका ठूला दल कांग्रेस÷एमालेका बीच गठजोड भएको छ। सत्ता समीकरणको औचित्य पुष्टि गर्न दुवै पार्टीले संविधान संशोधनको विषय उठान गरेका छन्।
सत्ता साझेदार दलमध्ये नेपाली कांग्रेसका तर्फबाट संवैधानिक परिषद्मा प्रतिनिधि नहुँदा उसको प्रतिनिधित्वका लागि विभिन्न विकल्प अघि सार्न थालिएको छ।
नेपाली समाजले धेरै लामो समयदेखि अस्थिरता बेहोरेको छ। राजनीतिमा सत्ता परिवर्तनले गर्दा नेपाली समाजमा अस्थिरता भोगेको छ।
आज र भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
अहिले तिलेश्वर नामले चिनिने महादेवको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पौषकृष्ण ५ मिति अङ्कित राजा वसन्तदेवको पालाको यस शिलालेखमा राजाको नाम भने लेखिएको छैन ।
आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ।
काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।