१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्व किर्तिमान बनाउन अयोध्यामा २५ लाख दियो बालिने

उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो।

रवि छुटाउन रास्वपाको दोहोरो दाउ: दिउँसो सडकमा ललकार, साँझ हारगुहार !

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’

ग्लोबल कन्क्लेभ : अधिकार कार्यान्वयन नहुनु संविधानको अपमान हुने गृहमन्त्री लेखकको भनाइ

'गैरआवासीय नेपाली नागरिकता भनेको नागरिकता हो। हामीकहाँ संविधानको नागरिकता भागमा धेरै प्रकारका नागरिकता उल्लेख गरेका छौं । तर कार्यान्वयनमा प्राप्त गरेपछि संविधानले दिने भनेको अधिकारहरु उपयोग हुन सकेन।'

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन्।

सहकारी ठगी प्रकरण: गोरखा ग्रुपको शेयरधनी खनाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रामबहादुर खनाललाई पक्राउ गरेको छ।

कतारको राजदूतमा पौडेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

राष्ट्रपतिसँग विपक्षी दलको गुनासोः सरकारले संविधानको मर्म विपरित काम गर्न लाग्यो

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेर उनीहरुले सरकार प्रतिपक्षी दल फुटाउने उद्धेश्यसहित दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको, भ्रष्टाचारीहरुलाई बचाउन लागि परेकोलगायतबारे ध्यानाकर्षण गराएका थिए।

उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज गरिने

यादवको शल्यक्रिया प्राडा. रमेशसिंह भण्डारी र डा.सुमिता प्रधानको टिमले गरेको हो।

उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै

आयोगले आर्थिक सुधारका क्षेत्र पहिचान गर्ने र अर्थतन्त्र सुधारमा नीतिगत र कानुनी मार्ग पहिचान गर्ने अर्थमन्त्रालयको अपेक्षा छ।

‘रविजीले आफ्ना दुष्कर्म बचाउन राजनीतिक सहारा लिनुभयो’

अदालतले उहाँमाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ। रवि जी चुनाव जितेर आउँदा अत्यन्तै उत्साह पनि लागेको थियो। युवा साथी, टेलिभिजनमा काम पनि गरेको, केही जानकारी राख्ने भनेर मलाई उत्साह पनि लागेको हो।

रवि पक्राउसँगै दल विभाजनसम्बन्धी अध्यादेश चर्चामा, सरकारले आज निर्णय गर्न सक्ने

दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।

गृहमन्त्री लेखकको प्रश्नः आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ?

प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो। उनले अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए।

व्रत तथा उपवासको महत्त्व र सावधानी

व्रत तथा उपवासले सधैँ लाभ मात्र हुन्छ भन्ने हुँदैन । उचित तरिकाको ज्ञानबिना लामो समयसम्म बस्दा हानी पनि हुनसक्छ ।

रवि लामिछाने पक्राउ

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्